Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ६ केजी सुन बरामद, ४ भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ६ केजी सुन बरामद भएको छ । थाइ एयरवेजको बैंकक उडानबाट आएको सो सुन प्रहरीले बरामद गरेको हो । ४ जना भारतीय नागरिकबाट करिब ६ किलो सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले उनिहरुलाई सुनसहित…