Logo

लोकसेवा आयोगले बढायो आवेदन दिने म्याद, डबल दस्तुर तिरेर १७ गतेसम्म भर्न पाइने

काठमाडौं । लोकसेवा आयोगले आवेदन दिने समय एक हप्ताको लागि थप गरेको छ । आयोगको मंगलबार बसेको बोर्ड बैठकले ७ दिने समय थप गरे पछि असार १० गते सम्म निबेदन दिन पाउने भएको हो । आयोगले स्थानीय तहमा रिक्त पदको लागि खुलाएको विज्ञापन असार ३ गते सम्म मात्रै समयसिमा राखेको थियो । म्याद थप भए…