Logo

नकारात्मक आर्थिक समाचारले बढायो आत्महत्या, सेयर बजार घट्दा ठूलो असर

काठमाडौं । आर्थिक सम्बन्धी नकारात्मक समाचारले आत्महत्या बढेको एक अध्ययनले देखाएको छ । खस्किदो अर्थतन्त्र, पेशाविहिनता, घट्दो व्यबसाय, उर्जाको महशुल बढ्नु लगायतका नकारात्मक समाचारहरुले समुदायमा मात्रै नभई मानिसको मानसिक स्वास्थ्यमा पनि असर पारी आत्महत्याका घटना बढेको वल्र्ड ईकोनोमिक फोरमको नयाँ अध्ययनले देखाएको हो । अध्ययनका अनुसार यस्ता किसिमका समाचारले मान्छेको मानसिक स्वास्थ्यमा गम्भिर असर पार्ने…