ग्लोबल आईएमई र रुपाकोट रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा छुट

global-ime-discount

काठमाडौं । ग्लोबल आइएमई र रुपाकोट रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । सोमबार बैंकका ग्राहकहरुलाई रिसोर्टले दिने छुटको बारेमा उक्त सम्झौता भएको हो ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका हुन ।

Bajaj Pulsar Bizkhabar
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

सम्झौता पश्चात रुपाकोट रिसोर्ट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status