काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संस्थापक नेपाल राष्ट्र बैंकले आफ्नो सेयर बिक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरएमडिसीमा रहेको ३ लाख २३ हजार ५२५ कित्ता संस्थापक सेयर बिक्री गर्ने जानकारी दिएको छ । उक्त सेयर बिक्रीका लागि असार १३ गतेदेखि साउन १६ गतेसम्म बोलकबोलको मिति तय गरेको…