काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या २६ दशमलब ८५ प्रतिशतले बढेको छ । गत वर्षको ४ महिनाको तुलनामा यस वर्ष पर्यटक आगमन २६ दशमलब ८५ प्रतिशतले बढेको निकुञ्जले जानकारी दिएको छ । निकुञ्जको तथ्याङ्कअनुसार गत वर्षको साउनदेखि कात्तिकसम्म ५४ हजार ६२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । यस वर्ष यो संख्या १४ हजार…