काठमाडौं । सनराईज बैंकले आफ्नो १ सय ११ औं शाखा रुपन्देहीको मणिग्राममा विस्तार गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उक्त शाखा कार्यलयको उद्घाटन गरेका हुन । यो समेत गरी बैंकको शाखा…