Logo

कमलपोखरी पुनर्निर्माणका लागि शिलान्यास, १ बर्षमा सम्पन्न हुने, यस्तो हुनेछ डिजाईन

काठमाडौं । बिहीबार काठमाडौंस्थित कमलपोखरी पुननिर्माणका लागि शिलान्यास भएको छ । महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी र वडाध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त रुपमा कमलपोखरीको शिलान्यास गरेका हुन । शिलान्यासपछि औपचारिक कार्यक्रममा बोल्दै संघीय संसद सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले पोखरी पुननिर्माणका लागि महानगरको नेतृत्व र लगानीप्रति प्रशंशा गर्दै नक्साल भगवतीदेखि नागपोखरीसम्म अघि सारिएको…