काठमाडौं । सनराइज बैंकले रसुवाको टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको भन्सार कार्यलयको प्रमुख पुन्य बिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरेका हुन । सोही कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका २ को वडा अध्यक्ष दावा दोर्जे तामाङले एटिएम सेवाको उद्घाटन गरेका थिए । बैंकले १२७…