काठमाडौं । डिशहोमले यसबर्षको एसईई दिने विद्यार्थिहरुका लागि एसईई तयारी कक्षा प्रशारण गर्ने भएको छ । कम्पनीले आफ्ना २ च्यानलमार्फत उक्त तयारी कक्षाको प्रसारण गर्ने जानकारी दिएको हो । डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा विद्यार्थीहरुले अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नेपाल…