काठमाडौं । भ्रमण बर्ष २०२० मा सहस्राब्दी पदमार्गमा ५० हजार पर्यटक लानेगरी काम अघि बढाएको छ । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा ५० हजार पदयात्री लैजाने गरी काम सुरु गरेको हो । नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा…