Logo

एनबीआईको सिईओमा कुमार लम्साल नियुक्त

काठमाडौं। नेशनल बैंकिङ ईन्स्टिच्युट (एनबीआई) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा कुमार लम्साल नियुक्त भएका छन । संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुव्वाले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई आजैदेखि लागु हुनेगरी सिईओ नियुक्त गरिएको हो । बैंकिङ क्षेत्रमा २ दशक लामो अनुभव भएका लम्सालले हालसम्म सानिमा बैंक लगायत ३ बैंकमा प्रमुख कार्यकारी अधिकृतको…