Logo

चिनियाँ व्यापारीको दबाबमा नेपाली घरधनी, घरभाडा माग्दा ज्यान मार्ने धम्की

काठमाडौं । नेपालमा चिनियाँ व्यवसायीहरुको आगमनसँगै उच्च भाडा लिन थालेका घरबेटीहरु यतिबेला तनाबमा छन् । चिनियाँ व्यापारीले नेपालमा भाषा सिकाई, कार्गो व्यवसाय, साना तथा मझौला खालका होटल रेष्टुराँलगायतका व्यवसाय संचालनका लागि नेपाली व्यवसायीको तुलनामा दोब्बर भाडा दिँदै घर भाडामा लिएका छन् । बढी भाडा पाएको भन्दै घरधनीहरुले नेपाली व्यवसायीलाई निकाल्दै चिनियाँ व्यवसायीहरुलाई घर भाडामा दिन…