Logo

भ्रमण बर्षलाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं : मन्त्री भट्टराई, नीजि क्षेत्र भन्छ –‘हाम्रो पनि कर्तव्य र दायित्व हो’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन् । आइतबार भ्रमण वर्ष २०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्रका संघ–संस्थाहरुसँगको छलफलमा मन्त्री भट्टराईले राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका हुन । लामो समयको संघर्षपछि राजनीतिक संघर्ष टुंगोमा…