Logo

इन्डोनेसियाको ७४ औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो, आईएमई ग्रूपका अध्यक्ष ढकालले गरे झण्डोत्तलन

काठमाडौं । गणतन्त्र इण्डोनेशियाको ७४ औं स्वतन्त्रता दिवस काठमाडौंमा मनाईएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दिवस मनाईएको हो । कार्यक्रममा इण्डोनेशियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्यदूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका हुन । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका इण्डोनेशियन नागरिकहरु, वाणिज्यदूत कार्यालयका कर्मचारी तथा आइएमईमा कार्यरत कर्मचारीहरुको…