Logo

रानी पोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सुरु, शिखर शैलीमा बनाउँदै कालिगढ

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिरको पुनर्निर्माण सुरु गरेको हो । मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मन्दिर वरिपरिको…