Logo

पञ्चकन्या सिपिभिसी पाइपलाई नेपाल गुणस्तर चिन्ह, बन्यो नेपाल गुणस्तर ५७० प्रमाणीकरण प्राप्त गर्ने पहिलो पाइप कम्पनी

काठमाडौं । पञ्चकन्या सिपिभिसी पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । नेपाल गुणस्तरबाट प्राप्त गरिएको विशिष्टतापछि पञ्चकन्या सि.पि.भि.सी. पाइप पहिलो नेपाल गुणस्तर ५७० प्रमाणीकरण प्राप्त गर्ने पहिलो कम्पनी बनेको पञ्चकन्याले जानकारी दिएको हो । पञ्चकन्या समूह उत्पादन र गुणवत्ताको सवालमा सधैं अग्रणी हुँदै आएको कम्पनी हो । त्यस्तै ९ बर्ष अगाडि देखी सिपिभिसी पाइपको…