Logo

आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता, बैंकका ग्राहकले आईएमई पेमार्फत रकमानन्तर गर्न सकिने

आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता, बैंकका ग्राहकले आईएमई पेमार्फत रकमानन्तर गर्न सकिने



काठमाडौं । आइएमई पे र लुम्बिनी विकास बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे’ को बैंकिङ साझेदार संस्था हुनेछ ।

laxmi

सम्झौतापछि लुम्बिनी विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमईमा रकमान्तर गर्न र आइएमई पेमार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सकिने छ ।

आइएमईका संचालक खिलेन्द्र पौडेल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL