काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाका लागि सरकारलाई ८ बुँदे निर्देशन दिएको छ । मेलम्ची आयोजनामा भएको ढिलाईको बारेमा आएका विभिन्न गुनासोका आधारमा उक्त निर्देशन दिएको हो । समितिको ७० औं बैठकले आयोजनामा भएको ढिलाईको अन्त्य गरी निर्धारित समयमै काठमाडौंबासीलाई खानेपानी पुर्याउन निर्देशन दिएको हो । यस्तै समितिले आयोजनाका स्थानीय…