Logo

सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित: अब फेसबुक, ट्विटर नेपालमै दर्ता हुनुपर्ने

काठमाडौं । विवदास्पद सूचना प्रविधिसम्बन्धी विधेयक पारित भएको छ । आईतबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुमतले उक्त विधेयक पारित गरेको हो । उक्त विधेयकमा सामाजिक संजाल फेसबुक, ट्विटर लगायत नेपालमै दर्ता हुनुपर्ने व्यवस्था रहेको छ । यस्तै विधेयकमा सामाजिक संजालमार्फत कुनै व्यक्तिलाई निरन्तर, जिस्क्याउने, झुक्याउने, होच्याउने लगायतका कार्य गरेका ५ बर्षसम्मको जेल या १५…