काठमाडौं । चीनका राजदूत होउ यांकीले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेकी छन । अर्थमन्त्रालयमा चीनका राजदूत यांकीले अर्थमन्त्री खतिवडालाई भेट्दै नेपालको विकासका बारेमा चीनले चासो लिएको बताएकी हुन । भेटमा चिनियाँ कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो । भेटका क्रममा तत्कालका लागि काठमाडौं…