काठमाडौं । अष्ट्रेलियाको सङ्घीय राजधानी क्यानबेरा पछिल्लो समय नेपालीको आकर्षण बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ । राजधानी क्यानबेरा व्यवस्थित र शान्तशरह हो । यहाँको जनसङ्ख्या चार लाख हाराहारी मात्र रहेको छ । विगत १२ वर्षदेखि बसोबास गर्दै आएका गैर…