Logo

हिमालयन बैंकले घोषणा गर्यो बानेस, सेयर र नगद गरी लगानीकर्तालाई २२ प्रतिशत लाभांश

काठमाडौं । हिमालयन बैंकले लगानीकर्तालाई २२ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बिहान बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । संचालक समितिले पारित गरेको उक्त बोनसलाई नियामक निकाय…