Logo

एफएनसीसीआईको शुक्रबार हुने भनिएको साधारणसभा स्थगित, यस्ता छन कार्यकारीणी समिति बैठकका ३ निर्णय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को शुक्रबार हुने भनिएको साधारण सभा नहुने भएको छ । विहीबार बसेको महासंघको १४ औं कार्यकारीणी समिति बैठकले स्थायी समितिले साधारण सभा रोक्का गर्ने गरेको निर्णय अनुमोदनसहित पारित गरेको हो । महासंघको बैठकले सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनालाई साथ दिनेगरी विभिन्न संघहरुसँग यथाशिघ्र छलफल गर्ने जानकारी दिएको छ…