काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी बीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई उक्त क्लिनिकको सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएको छ । बैंकका ग्राहकले उक्त सेवा लिन भने बैंकको मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्नु पर्नेछ । बैंकका कार्ड विभाग प्रमुख अमर…