Logo

पर्यटक आगमन बढ्यो तर आम्दानी बढेन, व्यवयासी भन्छन्, भारतीय र चिनियाँ पर्यटक बढेर नेपाललाई फाइदा छैन

काठमाडौं । भ्रमण बर्ष नजिकिएसँगै पर्यटकको आगमन बढेको बिभागको तथ्याङ्कले देखाएको छ । तर पर्यटकको आगमन बढे पनि उनीहरुले गर्ने खर्चमा भने कुनै वृद्धि हुन सकेको छैन । पछिल्लो समयमा चिनियाँ पर्यटक र भारतीय पर्यटकको अगमन बढे पनि अन्य मुलुकको पर्यटकको संख्या बढ्न नसक्दा पर्यटकले गर्न खर्चमा वृद्धि नभएको सरोकारवाला बताउँछन । हामी पर्यटक बढ्यो…