Logo

पर्यटनसम्वद्ध संघसंगठनले बुझाए ६ बुँदे ज्ञापनपत्र, सामाजिक सुरक्षा कोषबाट ५० प्रतिशत राहतको व्यवस्था गर्न माग

काठमाडौं । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । हाल विश्वभरि फैलिरहेको कोभिड १९ (कोरोना) भाईरसका कारण पर्यटन क्षेत्रलाई जोगाउन बिभिन्न पर्यटन संघसंगठनहरुले ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएशन अफ नेपाल (हान), नाट्टा, एनटिभिए, नाटो,…