काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) को ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यकाबाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । मंसिर २६ गते उक्त आउटलेट उद्घाटन गर्ने कम्पनीले जानकारी दिएको छ । सिजी ल्यान्डमार्कको पहिलो…