Logo

एमभी दुगड़ ग्रुपको जलविद्युतमा फड्को, लिखु–एको भूमिगत संरचनाको निर्माण ८ महिनामै सम्पन्न

काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना एमभी दुगड़ ग्रुपद्धारा प्रर्वद्धित लिखु–एको सुरुङ तथा सवै भूमिगत संरचनाको निर्माण ८ महिनामै सम्पन्न भएको छ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एमभी दुगड़ ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जल विद्युत आयोजनाहरु निर्माणको क्रममा रहेका छन् । निर्माणधीन आयोजना मध्येको सोलुखुम्बु…