काठमाडौं । भ्रमण बर्ष नजिकिँदै गर्दा ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) ले भ्रमण बर्ष सचिवालयसँग सम्झौता गर्ने भएको छ । सचिवालयसँग बुधबार सम्झौता भए पछि भ्रमण बर्ष भरि टानले पर्यटकहरुलाई आफ्नो सेवा सुविधामा २० प्रतिशत छुट दिने छ । टानका अनुसार आफ्नो मातहतका सदस्यहरुले भ्रमण बर्षमा आउने पर्यटकको लागि बिभिन्न सेवा सुविधामा २० प्रतिशत…