Logo

युनाईटेड फाइनान्सको शाखा काठमाण्डौंको गोठाटारमा, शाखा संख्या २३ पुग्यो

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा शाखा विस्तार गरेको छ । विस्तारित शाखासँगै फायनान्सको शाखा संख्या २३ पुगेको छ । युनाईटेडले संचालनमा ल्याएको उक्त शाखाको फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले एक कार्यक्रमको आयोजना गरि संयुक्त रुपमा उद्घाटन गरेका छन । युनाईटेडले सेवा संचालनको २५ औं बर्षमा प्रवेश…