काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) विल प्रकरणमा राजस्व अनुसन्धान विभागले बरुण वेभरेज (पेप्सी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागले कुल १ अर्ब ९४ करोड रुपैयाँ विगो दावी सहित अरुण वेभरेजका संचालक अमित गुप्तासहित ७ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । वरुण वेभरेजले राजस्व चुहावट गर्ने नियतले झुटा तथा…