Logo

व्यापारघाटा घटाएको पाम आयलको निर्यात जत्तिकै आयात, २ सय प्रतिशत आयात बढ्यो

काठमाडौं । नेपालमा पछिल्लो समय व्यापारघाटा न्यूनीकरणममा प्रमुख मानिएको पाम आयलको आयातसमेत बढेको छ । बर्षेनी हुने व्यापारघाटाले थला पर्दै गएको नेपाली अर्थतन्त्र पछिल्लो ४ महिना यता पाम आयलको निर्यातकै कारण उकालो लागेको छ । नेपाली अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको पाम आयलको उत्पादन भने नेपालमा हुँदैन । नेपालका केही व्यापारीहरुले बाहिरबाट कच्चा पाम तेलको आयात…