काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ विचमा सहकार्य कार्यसम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य वीमितहरुलाई संस्थागत छुट प्रदान गर्नेछ । सम्झौतापत्रमा सिद्धार्थ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२…