Logo

डिजेल र पेट्रोलको मूल्य घट्यो, हवाई इन्धन र ग्याँसको यथावत

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले घटाएको छ । निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य घटाएको हो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जानकारी दिएको छ । नियमित मूल्य समायोजन प्रक्रिया अन्तरगतनै इन्धनको मूल्य घटाएको निगमका…