काठमाडौं । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएका छन । जहाज ठोकिएसँगै त्यसमा सवार चारै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जानकारी दिएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि…