Logo

सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि, २५ स्टलमा स्थानीय परिकार

काठमाडौं । होटल व्यवसायी संघ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । भ्रमण बर्षलाई टेवा पुग्ने गरि उक्त महोत्सव आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव…