Logo

मेगा बैंकको ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना, १ हजार रुपैयाँमा खाता खोल्न सकिने

काठमाडौं । मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक बचत योजना संचालनमा ल्याएको छ । बैंकले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ २०२० संचालनमा ल्याएको हो । बैंकले ल्याएको उक्त योजनामा न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने र सो बापत खातामा ६ दशमलब ५ प्रतिशत ब्याज पाउने…