Logo

वैदेशिक रोजगारीमा रहेकाले मोबाइलबाटै आफन्तलाई रेमिट्यान्स पठाउन सक्ने, राष्ट्र बैंकद्धारा नयाँ व्यवस्था कार्यान्वयन

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधान हुने भएको छ । केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट…