Logo

स्वास्थ्य सामग्री लिन २ वाइडवडी जहाज उड्यो चीन, शुक्रबार आउँदैछन यी मेडिकल सामग्री

काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाज मेडिकल सामग्री लिन चीनतर्फ प्रस्थान गरेको छ । चीनको ग्वाङझाओबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३ टन स्वास्थ्य सामग्रीसहित अन्य निजी क्षेत्रको स्वास्थ्य सामग्री लिन चीन उडेको विमानस्थलले जानकारी दिएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार उक्त जहाज यात्रु लिन वा पुर्याउन नभई कोरोना विरुद्दको मेडिकल सामग्री ल्याउनका…