Logo

गाउँमा लकडाउन : के गर्ने के नगर्ने, यसरी सकिन्छ कोरोनाबाट बच्न : डा. रवीन्द्र पाण्डेको बिचार

विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् | ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण सहर कोलाहलमय छ | प्रदुषण, खानपिनको अशुद्धता, तनाब तथा कृत्रिम जीवनशैलीको कारण सहरमा बस्नेहरुको रोग प्रतिरोधात्मक क्षमता कम छ | बाक्लो र साँगुरो…