Logo

टिभिएसको ‘टिभिएस दशैँको आशा’ योजना सार्वजनिक, नगद र पुरस्कारहरु जित्ने अवसर

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो पर्वको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ प्रारम्भ गरेको छ । यो त्यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत कुनै पनि एक मोटरसाइकल को खरिदमा नगद छुटको रूपमा ९०००…