Logo

६० करोड बराबरको आईपीओ जारी गर्दै आईएमई लाईफ ईन्स्योरेन्स

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको बोर्डले जानकारी दिएको छ । कम्पनीले आईपीओको बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई रोजेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल…