Logo

सुन तोलामा १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा विहिबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार…