काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् । डब्लुएचओका इमर्जेन्सी प्रोग्राम प्रमुख डा माइक रायनले शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा अनलाइन पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् । ‘कोरोनाभाइरस पूर्णरुपमा समाप्त…