Logo

बुधबार थपिए कोरोनाका २१० नयाँ संक्रमित, घर फर्किनेको संख्या १४ हजार २१ पुग्यो

काठमाडौं । बुधबार नेपालभर २ सय १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१…