Logo

बीसीजी खोपलाई कोभिड १९ संक्रमित व्यक्तिमा परीक्षण गर्न अनुमति, हाइड्रोक्सीक्लोरोक्वाइनको असरबारे अध्ययन सुरू

काठमाडौं। भारतले ब्यालिकस क्यालमेट ग्युरिन् (बीसीजी) खोपलाई कोभिड १९ का संक्रमित व्यक्तिमा प्रयोग गर्ने भएको छ । भारतीय अनुसन्धान परिषदले क्षयरोेगविरुद्व उपयोग हुँदै आएको बिसीजी खोपलाई कोरोना संक्रमित व्यक्तिमाथि परिक्षण गर्न अनुमति दिएको हो । परिक्षणकाल करिब १० महिनाका लागि हुने जनाइएको छ । बीसीजी विगत लामोसमयदेखि सम्पूर्ण महादेशहरुले शिशुहरुलाई क्षयरोगविरुद्वको खोपको प्रयोग गर्दै आएका…