काठमाडौं । सरकारले आन्तरिक तथा अन्तरराष्टिय हवाई उडान जेठ ३२ गतेसम्म बन्द गर्ने भएको छ । यस अघि जेठ १८ गतेसम्म रोक लगाएको भए पनि हाल उक्त अवधि जेठ ३२ गतेसम्म पुर्याएको हो । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले…