Logo

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५७ पुग्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या ४५७ जना पुगेको छ । पछिल्लो अध्यावधिक विबरण अनुसार उक्त संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु बाँकेका नरैनापुरका ३२ बर्षिय पुरुष, खजुरा ३ का…