Logo

चिनियाँ व्यापार ध्वस्त पार्ने ट्रम्पको रणनीति, टिकटकपछि अलिबाबासहितका चिनियाँ कम्पनीमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुविरुद्ध कडा नति अख्तियार गरिरहेका छन् । चीन–अमेरिकाको व्यापार युद्धमा ट्रम्प जसरी पनि चिनियाँ व्यापार ध्वस्त पार्ने रणनीतिामा अघि बढिरहेका छन् । शनिबार अलिबाबासहितका केही चिनियाँ कम्पनीमा दबाब बढाउनसक्ने बताएका छन्। ट्रम्पले यसअघि हुवावे, टिकटकजस्ता चर्चित चिनियाँ प्रविधि कम्पनी अमेरिकामा प्रतिबन्ध लगाइसकेका छन् । अमेरिका र चीनबीच विभिन्न…